• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Tuesday, July 28, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न

जनता हेडलाईन by जनता हेडलाईन
२०८३ असार २० गते शनिबार
A A
नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न
0
SHARES
2
VIEWS

वीरगञ्ज, पर्सा।
वीरगञ्ज महानगरपालिका–३ स्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि.मा इन्भेस्टिच्युर सेरेमोनी तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी परिषद्का नवनिर्वाचित पदाधिकारीलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। साथै वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा PABSON वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, PABSON का सल्लाहकार तथा HISSAN का उपाध्यक्ष आलोक कुमार चौरसिया, युरो किड्सका सञ्चालक राजेश राणा, ब्युटिसियन एक्सपर्ट सम्झना गुरुङ, हिन्दू पत्रकार महासङ्घका अध्यक्ष राजन रौनियार, अग्निपथ मिडियाका सञ्चालक संजय कुशवाहा लगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले विद्यार्थी जीवनमा नेतृत्व, अनुशासन, सेवाभाव, सकारात्मक सोच तथा निरन्तर अध्ययनको महत्वबारे प्रकाश पार्दै नवनिर्वाचित विद्यार्थी नेताहरूलाई जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरेका थिए।
विद्यालयका प्रिन्सिपल स्वीकार यादवले असफलतालाई सिकाइको अवसरका रूपमा लिनुपर्ने बताउँदै विद्यार्थीलाई निरन्तर प्रयास गर्न प्रेरित गरिन्। समापन मन्तव्यमा डाइरेक्टर विराज यादवले अभिभावक, शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, नैतिक मूल्य र नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याए।

नेतृत्व, सम्मान र प्रेरणाको सन्देश बोकेको उक्त कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्दै भविष्यका सक्षम र जिम्मेवार नागरिक निर्माणप्रति विद्यालयको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न
शिक्षा

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न

“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम
शिक्षा

“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

९८ दिनमै पढाइ, बाँकी समय बिदै बिदा: शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

देशभर एसईई सुरु, पर्साका १० हजारभन्दा बढी विद्यार्थी परीक्षामा

डा. यादव ठाकुरराम बहुमुखी क्याम्पसका नयाँ क्याम्पस प्रमुख नियुक्त
मुख्य समाचार

डा. यादव ठाकुरराम बहुमुखी क्याम्पसका नयाँ क्याम्पस प्रमुख नियुक्त

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In