वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सहप्राध्यापक डा. केशव कुमार यादव नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा कार्यकारी परिषद् अध्यक्ष प्रा. डा. दपिक अर्यालले बुधबार डा. यादवलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको जानकारी दिएका छन्।
त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद ५२, नियम १८५ (उपनियम २) अनुसार त्रिवि कार्यकारी परिषदको चैत १७ गतेको बैठकको निर्णय बमोजिम डा. यादवको नियुक्ति चैत १८ गतेदेखि लागू हुने बताइएको छ।








Discussion about this post