• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Wednesday, July 29, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

देशभर एसईई सुरु, पर्साका १० हजारभन्दा बढी विद्यार्थी परीक्षामा

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ चैत्र १९ गते बिहीबार
A A
एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
1
SHARES
10
VIEWS

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि देशभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनसँगै उत्तरपुस्तिका परीक्षण कार्य पनि आजैदेखि सुरु गर्ने जनाएको छ भने वैशाख मसान्तसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

यस वर्ष एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका छन्। परीक्षाका लागि देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी र सुरक्षाकर्मीसहित करिब ७३ हजार जनशक्ति परिचालन गरिएको छ। परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र सम्बन्धित केन्द्रमै परीक्षण गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यसैबीच पर्सा जिल्लामा पनि एसईई परीक्षा शान्तिपूर्ण रूपमा सुरु भएको छ। जिल्लाबाट यस वर्ष १० हजार ७०३ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। जिल्लाका १५३ विद्यालयका विद्यार्थी सहभागी भएका हुन्, जसमा ७० सामुदायिक र ८३ संस्थागत विद्यालय रहेका छन्।

परीक्षाका लागि पर्सामा २७ वटा परीक्षा केन्द्र तोकिएको छ। तीमध्ये १४ वटा ग्रामीण क्षेत्रमा र १३ वटा सहरी क्षेत्रमा रहेका छन्। परीक्षा व्यवस्थापनका लागि जिल्लामा १ हजार ३०४ जना जनशक्ति परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले जनाएको छ।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न
शिक्षा

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न
शिक्षा

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?
मुख्य समाचार

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?

“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम
शिक्षा

“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In