• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

बिरगंज मैजे श्रीसिया वार्ड २५ मा विद्यार्थीहरूलाई विद्यालय सामग्री वितरण

बिरगंज मैजे श्रीसिया वार्ड २५ मा विद्यार्थीहरूलाई विद्यालय सामग्री वितरण

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ कार्तिक २५ गते मंगलवार
A A
बिरगंज मैजे श्रीसिया वार्ड २५ मा विद्यार्थीहरूलाई विद्यालय सामग्री वितरण
4
SHARES
25
VIEWS

२५ कार्तिक वीरगंज । आज आशा चतुर्बेदी ज्यूको आर्थिक सहयोगमा तथा वडा अध्यक्ष श्री आशुतोष चतुर्बेदी ज्यूको विशेष उपस्थितिमा श्री नेपाल राष्ट्रिय रामाज्ञा चतुर्बेदी आधारभूत विद्यालयमा अध्ययनरत गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गरिएको छ।

कार्यक्रमको क्रममा विद्यार्थीहरूलाई अध्ययनमा थप उत्साहित बनाउने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरिएको विद्यालयका शिक्षकहरूले बताएका छन्। स्थानीय अभिभावक र विद्यार्थीहरूले पनि यस्तो सहयोगले शिक्षामा पहुँच र प्रेरणा दुवै बढाउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा वडा अध्यक्ष आशुतोष चतुर्बेदीले विद्यार्थीहरूलाई मेहनतपूर्वक अध्ययन गरी उज्ज्वल भविष्य निर्माण गर्न प्रेरित गर्दै निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

९८ दिनमै पढाइ, बाँकी समय बिदै बिदा: शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

देशभर एसईई सुरु, पर्साका १० हजारभन्दा बढी विद्यार्थी परीक्षामा

डा. यादव ठाकुरराम बहुमुखी क्याम्पसका नयाँ क्याम्पस प्रमुख नियुक्त
मुख्य समाचार

डा. यादव ठाकुरराम बहुमुखी क्याम्पसका नयाँ क्याम्पस प्रमुख नियुक्त

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी
मुख्य समाचार

एसइई परीक्षा : पर्साबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी

हरि खेतान क्याम्पस विवाद अन्त्यतर्फ अग्रसर , परीक्षा र पढाइ पुनः सुरु गर्ने सहमति
मुख्य समाचार

हरि खेतान क्याम्पस विवाद अन्त्यतर्फ अग्रसर , परीक्षा र पढाइ पुनः सुरु गर्ने सहमति

हरि खेतान क्याम्पसमा परीक्षा स्थगित भएपछि आन्दोलन, प्रशासनमा वार्ता जारी
मुख्य समाचार

हरि खेतान क्याम्पसमा परीक्षा स्थगित भएपछि आन्दोलन, प्रशासनमा वार्ता जारी

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In