• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

भारत–नेपाल सीमास्थित आईसीपी रक्सौलमा संयुक्त समन्वय समिति बैठक सम्पन्न

भारत–नेपाल सीमास्थित आईसीपी रक्सौलमा संयुक्त समन्वय समिति बैठक सम्पन्न

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन २९ गते बुधबार
A A
भारत–नेपाल सीमास्थित आईसीपी रक्सौलमा संयुक्त समन्वय समिति बैठक सम्पन्न
1
SHARES
7
VIEWS

रक्सौल, २९ असोज।
भारत–नेपाल सीमास्थित एकीकृत जाँच चौकी (आईसीपी) रक्सौलमा बुधबार जिल्लास्तरीय संयुक्त समन्वय समिति (डिसिसीसी) बैठक सम्पन्न भएको छ।

बैठकमा भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिरीक्षक नशीथ कुमार उज्जवलको उपस्थितिसहित दुबै देशका प्रशासनिक तथा सुरक्षाका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई आवतजावत गर्ने व्यक्तिहरूको पहिचान कडाइका साथ जाँच गर्न निर्देशन दिइएको छ। साथै, बिहारमा हुन लागेको विधान सभा चुनाव, सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण र सीमावर्ती सुरक्षाका विषयमा गम्भीर छलफल गरिएको बैठकमा सहभागी अधिकारीहरूले जनाएका छन्।

बैठकबाट दुई देशबीचको समन्वय अझ सुदृढ बनाउने र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बिहारमा सत्ता परिवर्तन, सम्राट चौधरीले सम्हाले मुख्यमन्त्री पद
अन्तराष्ट्रिय

बिहारमा सत्ता परिवर्तन, सम्राट चौधरीले सम्हाले मुख्यमन्त्री पद

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता
मुख्य समाचार

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता

प्रख्यात गायिका आशा भोसलेको निधन, संगीत क्षेत्रमा शोक
अन्तराष्ट्रिय

प्रख्यात गायिका आशा भोसलेको निधन, संगीत क्षेत्रमा शोक

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In