• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Tuesday, July 28, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

जनता हेडलाईन by जनता हेडलाईन
२०८३ बैशाख ४ गते शुक्रबार
A A
अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
2
SHARES
12
VIEWS

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरूको सरुवा सूची सार्वजनिक गरे पनि मधेसका केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभावको समस्या ज्यूँका त्यूँ रहेको छ।

पर्साको पोखरिया र बहुदरमाईसहित बारा, रौतहट, सर्लाही र महोत्तरीका विभिन्न नगरपालिकामा लामो समयदेखि निमित्त कर्मचारीकै भरमा प्रशासन सञ्चालन भइरहेको छ।

सरकारले पटक–पटक अधिकृत खटाए पनि उनीहरू कार्यालय पुगेको केही समयमै सरुवा माग्दै फर्किने क्रम देखिएको छ। स्थानीय स्तरको अव्यवस्था, जनप्रतिनिधिको दबाब तथा विगतका कामकारबाहीका कारण उत्पन्न कानुनी जोखिमका कारण कर्मचारी टिक्न नसकेको बुझिएको छ।

यसले ती पालिकामा वित्तीय अनुशासन कमजोर हुँदै बेरुजू बढिरहेको छ। प्रशासन सुधारको चर्चा भइरहेका बेला समेत यस्तो अवस्था कायम रहनु सरकारका लागि चुनौती बनेको छ।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?
मुख्य समाचार

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया
मुख्य समाचार

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In