• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

मन्त्री बाँडफाँडमा सत्तारूढ गठबन्धनको सहमति, छिट्टै औपचारिक घोषणा हुने

मन्त्री बाँडफाँडमा सत्तारूढ गठबन्धनको सहमति, छिट्टै औपचारिक घोषणा हुने

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन २९ गते बुधबार
A A
मन्त्री बाँडफाँडमा सत्तारूढ गठबन्धनको सहमति, छिट्टै औपचारिक घोषणा हुने
3
SHARES
19
VIEWS

२७ असोज । प्रदेश सरकारमा सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। स्रोतका अनुसार, जनता समाजवादी पार्टी (जसपा) ले ४ मन्त्रालय, जनमत पार्टीले ३ मन्त्रालय, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ मन्त्रालय पाउने सहमति भएको हो।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्रीसहित १ मन्त्रालय आफ्नो भागमा लिने भएको छ। यद्यपि मन्त्रालयहरूको जिम्मेवारी र मन्त्रीहरूको नाम भने अझै टुंगो लागेको छैन।

अब मन्त्रालयहरूको औपचारिक घोषणा चाँडै हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय
मुख्य समाचार

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता
मुख्य समाचार

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मुख्य समाचार

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In