पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उनलाई तत्काल रिहा नगर्न आदेश दिएको हो।
मुद्दाको अर्को सुनुवाइ वैशाख ३ गते हुने तय भएको छ।
खड्का चैत १५ गते पक्राउ परेका थिए। जेनजी आन्दोलनपछि घरमा भेटिएको रकम तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उनी अनुसन्धानमा छन्।








Discussion about this post