• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, May 30, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने

जनता हेडलाईन by जनता हेडलाईन
२०८३ जेष्ठ ३ गते आईतवार
A A
बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने
2
SHARES
17
VIEWS

पर्साको पोखरिया नगरपालिका अन्तर्गत बैरिया गाउँमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५६ जनामा मोतियाबिन्दुको समस्या फेला परेको छ। लायन्स क्लब अफ बिरगंज परिवार, लायन्स क्लब अफ पोखरिया तथा लायन्स क्लब अफ बिरगंज प्रभुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मोतियाबिन्दु छनोटसँगै सुगर र ब्लड प्रेसर परीक्षण गरिएको थियो।
छनोट भएका बिरामीहरूको यही जेठ ९ गते वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा गाउँ–गाउँमा राज्यको स्वास्थ्य सेवा पुग्न नसकिरहेका बेला सामाजिक संस्थाहरूले जनताको आँखा जोगाउने अभियान चलाउनु सकारात्मक भए पनि ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको अभाव अझै भयावह रहेको देखिएको छ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दिन समानीले गर्नुभएको थियो भने डिष्ट्रिक्ट गभर्नर इलेक्ट राम बिहारी पाण्डे प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा सांसद रामाकान्त प्रसाद चौरसिया, डा. लक्ष्मी थापा, लायन नरोत्तम पाण्डे, लायन सरिता सिंह तथा लायन आशा चौहानलगायतको सहभागिता रहेको थियो।

बिरगंज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पतालका चिकित्सकहरूको सहभागितामा सम्पन्न शिविरले ग्रामीण भेगका नागरिकलाई प्रत्यक्ष राहत दिएको स्थानीयले बताएका छन्।

सम्बन्धित समाचार

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप
स्थानिय

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप
स्थानिय

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै
मुख्य समाचार

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
मुख्य समाचार

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In