• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, April 18, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ फाल्गुन २९ गते शुक्रबार
A A
अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने
1
SHARES
10
VIEWS

नेपाल आयल निगमले अब खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ। निगमका अनुसार अब सिलिन्डरमा ७.१ किलो ग्यास भरी प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा वितरण गरिनेछ।

निगमले मागअनुसार ग्यास आयात र वितरण भइरहेको बताए पनि पछिल्ला दुई–तीन महिनादेखि ग्यासको माग अस्वाभाविक रूपमा बढेको जनाएको छ। मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको विश्वव्यापी आपूर्तिमा असर परेकाले यस्तो व्यवस्था गरिएको निगमको भनाइ छ।

निगमले उपभोक्तालाई आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न, अनावश्यक भण्डारण नगर्न र सम्भव भएसम्म ग्यासको सट्टा बिजुली प्रयोग बढाउन आग्रह गरेको छ। साथै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा थप सिलिन्डर नभराउन पनि उपभोक्तालाई अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In