०४ असोज काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीको पुन:निर्माणका लागि उनि आर्थिक सहयोग प्रदान गरेका छन् ।
दिपकले आफ्नो जन्मस्थल काठमाडौं थानकोट चेकपोस्टस्थित प्रहरी वृत्त थानकोट पुगेर पाँच लाख रुपैयाँ नगद प्रदान गरेका छन ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीलाई दीपकले नगद हस्तान्तरण गरेका छन ।








Discussion about this post