• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

पाँच वर्षदेखि अलपत्र सडकको विरोधमा स्थानीयद्वारा सडक अवरुद्ध

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ चैत्र २३ गते सोमबार
A A
पाँच वर्षदेखि अलपत्र सडकको विरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
1
SHARES
4
VIEWS

सप्तरीको विष्णुपुर गाउँपालिका–७ हुँदै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर जाने मुख्य सडक पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेपछि स्थानीयवासी आन्दोलित भएका छन्। राजविराज–छिन्नमस्ता सडकखण्ड अन्तर्गत विष्णुपुर क्षेत्रको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले ठेकेदारको ट्रिपर तेर्साएर सडक अवरुद्ध गरेका छन्।

स्थानीयका अनुसार सडक डिभिजन कार्यालय लहान र निर्माण कम्पनीको लापरवाहीका कारण वर्षौंदेखि सडक निर्माण अधुरै छ। कतै हिलो, कतै धुलोका कारण सर्वसाधारण, विद्यार्थी, बिरामी र तीर्थयात्रीलाई आवतजावतमा निकै समस्या भइरहेको छ।

यो सडक राजविराजबाट छिन्नमस्ता भगवती मन्दिर जाने प्रमुख धार्मिक मार्गसमेत भएकाले यसको दयनीय अवस्थाले स्थानीय तथा भक्तजनलाई सास्ती भइरहेको स्थानीयहरूको गुनासो छ। वर्षायाममा हिलाम्मे र सुख्खायाममा धुलाम्मे सडकका कारण स्वास्थ्य र दैनिक जीवनमा समेत असर परेको उनीहरूले बताएका छन्।

स्थानीयवासीहरूले अब आश्वासन नभई तत्काल सडक निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै काम सुरु नभए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In