• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

रोल्पामा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ चैत्र २१ गते शनिबार
A A
रोल्पामा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
4
SHARES
25
VIEWS

रोल्पा जिल्लाको थवाङमा शनिबार बेलुका ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

थवाङ गाउँपालिका–१ रिखोलामा झकेवाङबाट थवाङ बजारतर्फ जाँदै गरेको रा १ त ३८३४ नम्बरको पानी बोक्ने ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक सामिल बिक, दाङको घोराही उपमहानगरपालिका–४ भागरे निवासी २१ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरमा सवार अन्य दुई जनामध्ये एक जना भने सकुशल रहेको बताइएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो। मृतकको शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप
स्थानिय

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने
स्थानिय

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप
स्थानिय

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै
मुख्य समाचार

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In