प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित उनको निवास पुगेकी छन् ।
प्रधानमन्त्री कार्की श्रीमानसहित ओली निवास पुगेर समवेदना प्रकट गरेकी हुन् ।
ओलीका पिता मोहनप्रसाद ओली को ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो।
यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि ओलीलाई समवेदना व्यक्त गर्न गुण्डुस्थित निवास पुगेकी थिइन्।








Discussion about this post