• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Tuesday, July 28, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

पर्सामा एसईई परीक्षार्थी घटे, यस वर्ष ६३३ जना कम सहभागी

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ माघ ९ गते शुक्रबार
A A
पर्सामा एसईई परीक्षार्थी घटे, यस वर्ष ६३३ जना कम सहभागी
2
SHARES
11
VIEWS

चैत्र १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पर्सा जिल्लाबाट सहभागी हुने परीक्षार्थीको संख्या गत वर्षको तुलनामा घटेको छ। शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार यस वर्ष जिल्लाबाट एसईई परीक्षामा ६३३ जना कम विद्यार्थी सहभागी हुँदैछन्।

एकाइ प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार यस वर्ष पर्साबाट कुल १० हजार ७०१ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। गत वर्ष भने जिल्लाबाट ११ हजार ४१३ जनाले परीक्षा दिएका थिए।

यस वर्षका परीक्षार्थीमध्ये नियमिततर्फ ८ हजार ५७ जना, ग्रेडवृद्धितर्फ २ हजार ४५९ जना र प्राविधिक धारतर्फ १८५ जना रहेका छन्। साधारण धारका विद्यार्थीले ७ वटा विषयको परीक्षा दिनेछन् भने प्राविधिक धारका विद्यार्थीले ९ वटा विषयको परीक्षा दिने भट्टराईले जानकारी दिए।

परीक्षा केन्द्र भने अझै अन्तिम टुंगो नलागेको उनले बताए। “परीक्षा केन्द्रहरू फिक्स भइसकेका छैनन्। नियमित छलफल भइरहेको छ, अन्तिम चरणमा पुगेको छ। दुई–चार दिनभित्र केन्द्र पनि फाइनल हुन्छ,” उनले भने।

यस वर्षको एसईई परीक्षा चैत्र १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएको छ।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न
शिक्षा

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न
शिक्षा

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?
मुख्य समाचार

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?

“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम
शिक्षा

“स्वास्थ्यकर्मी उत्पादन गर्ने प्रतिष्ठान नै बेहाल” -मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थी विस्फोट, १९ बुँदे मागसहित आन्दोलनको अल्टिमेटम

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In