राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा पुगेका छन । शाहलाई कार्यालय प्रवेश गर्नेबित्तिकै रास्वपाका नेता तथा कार्यकर्ताहरूले उत्साहपूर्वक स्वागत गरेका थिए ।
शाहले गएको पुसमा रास्वपासँग ७ बुँदे सहमति गरेर पार्टीमा समाहित भएका थिए । उनलाई आउँदो चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्ने घोषणा गरिएको छ ।
यसअघि आजै उहाँले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका हुन् ।








Discussion about this post