• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Wednesday, July 29, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशका लागि प्रदेशगत मतभार तयार

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ पुष ७ गते सोमबार
A A
राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशका लागि प्रदेशगत मतभार तयार
2
SHARES
11
VIEWS

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशका प्रदेशगत मतभार तयार पारेको छ। आगामी माघ ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य, नगर/गाउँपालिकाका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष मतदाता रहनेछन्।

निर्वाचन प्रणालीअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ। प्रदेशमा रहेका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधि संख्या अनुसार प्रदेशगत मतभार तयार पारिएको हो।

निर्वाचन आयोगले तयार पारेको मतभार अनुसार:
• कोशी प्रदेश: १०,१३५
• मधेश प्रदेश: १०,८३९
• बागमती प्रदेश: १०,३५२
• गण्डकी प्रदेश: ६,४१०
• लुम्बिनी प्रदेश: ८,७५३
• कर्णाली प्रदेश: ५,१२२
• सुदूरपश्चिम प्रदेश: ६,१५३
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमध्ये १८ पदका लागि चुनाव हुनेछ। कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकीबाट २/२ जना, लुम्बिनीबाट ३ जना र कर्णाली तथा सुदूरपश्चिमबाट २/२ जना सदस्य निर्वाचन हुनेछन्।

निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र पनि तोकिएको छ। प्रत्येक प्रदेशको राजधानीमा मतदानस्थल रहने व्यवस्था गरिएको छ, जसमा दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ।

• ‘क’ केन्द्र: प्रदेशसभा सदस्यका लागि
• ‘ख’ केन्द्र: गाउँ/नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष र प्रमुख–उपप्रमुखका लागि

प्रदेशगत मतदानस्थल:
• कोशी: प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ
• मधेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर–४, धनुषा
• बागमती: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४, मकवानपुर
• गण्डकी: प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की
• लुम्बिनी: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ
• कर्णाली: प्रदेश निर्वाचन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत
• सुदूरपश्चिम: प्रदेश निर्वाचन कार्यालय, धनगढी, कैलाली

निर्वाचन आयोगले मतभार, मतदानस्थल र मतदान केन्द्र तय गर्दै निर्वाचनको तयारी पूरा गरेको जनाएको छ।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो
राजनिती

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?
मुख्य समाचार

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया
मुख्य समाचार

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In