• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Wednesday, July 29, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

मधेस प्रदेश सरकार गठनविरुद्ध सात दलको धर्ना जारी

मधेस प्रदेश सरकार गठनविरुद्ध सात दलको धर्ना जारी

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ कार्तिक २७ गते बिहीबार
A A
मधेस प्रदेश सरकार गठनविरुद्ध सात दलको धर्ना जारी
0
SHARES
1
VIEWS

२७ कार्तिक जनकपुरधाम, मधेस प्रदेश —
मधेस प्रदेश सरकार गठनविरुद्ध सात दलले सुरु गरेको धर्ना आज पनि जारी रहेको छ।

प्रदेश राजधानी जनकपुरधाममा दलहरूले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन र धर्ना निरन्तरता दिएका छन्।

विरोधरत दलहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधान विपरीत सरकार गठन गरेको आरोप लगाउँदै मुख्यमन्त्रीको राजीनामाको माग गरेका छन्।

दलका प्रतिनिधिहरूले भने, “संविधानले दिएको प्रक्रिया विपरीत सरकारले विश्वासको मत नलिई शक्ति हत्याएको छ, त्यसको विरोधमा हाम्रो आन्दोलन जारी रहनेछ।”

धर्नास्थलमा प्रहरीको बाक्लो उपस्थितिसँगै वातावरण तनाबपूर्ण बनेको छ भने आन्दोलनरत पक्षले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो
राजनिती

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल
मुख्य समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय
मुख्य समाचार

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

ठोरीमा ५५ केजी गाँजा सहित एक जना पक्राउ
मुख्य समाचार

नक्कली चाँदी बिक्री आरोपमा वीरगञ्जका दुई युवक पक्राउ

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In