• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Tuesday, July 28, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

मधेस प्रदेश सभा बैठकमा सांसद रहबर अन्सारीले आफैंलाई मोसो दले

मधेस प्रदेश सभा बैठकमा सांसद रहबर अन्सारीले आफैंलाई मोसो दले

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ कार्तिक २२ गते शनिबार
A A
मधेस प्रदेश सभा बैठकमा सांसद रहबर अन्सारीले आफैंलाई मोसो दले
2
SHARES
16
VIEWS

२२ कार्तिक जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले आजको प्रदेश सभा बैठकमा आफैंको अनुहारमा मोसो दलेका छन्।

मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला अन्त्यतिर बोल्ने क्रममा सभामुख रामचन्द्र मण्डलले समय सकिएको भन्दै माइक बन्द गरेपछि सांसद अन्सारीले आत्मालोचना स्वरूप अनुहारमा मोसो दलेका हुन्।

उनले प्रदेशका सांसदहरू र दलहरूको नैतिक धरातल खस्किएको आरोप लगाउँदै सम्पूर्ण सांसदहरूलाई पनि आफ्नो अनुहारमा मोसो दल्न आग्रह गरे।

अन्सारीले भने, “हाम्रो नैतिकता मरेको छ, जनता निराश छन्, अब आत्मालोचना गर्नुपर्ने बेला आएको छ।”

उनको यस्तो कदमले सदनमा उपस्थित सांसदहरू आश्चर्यचकित बनेका थिए भने केही सांसदले उनको कदमलाई राजनीतिक सन्देशका रूपमा लिएका छन्।

सम्बन्धित समाचार

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो
राजनिती

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल
मुख्य समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय
मुख्य समाचार

दीपक खड्का थुनामै रहने सर्वोच्चको निर्णय

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

ठोरीमा ५५ केजी गाँजा सहित एक जना पक्राउ
मुख्य समाचार

नक्कली चाँदी बिक्री आरोपमा वीरगञ्जका दुई युवक पक्राउ

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In