• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

पर्साका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेटघाट

पर्साका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेटघाट

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ कार्तिक १४ गते शुक्रबार
A A
पर्साका युवाहरूले शिक्षा मन्त्री महाबीर पुनसँग भेटघाट
1
SHARES
10
VIEWS

१४ कार्तिक वीरगञ्ज, पर्सा । पर्सा जिल्लाका युवाहरूले आज नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबीर पुनसँग भेटघाट गरी शिक्षासम्बन्धी विभिन्न विषयमा विस्तृत छलफल गरेका छन्।

भेटका क्रममा युवाहरूले मधेश प्रदेशको शैक्षिक अवस्था सुधार, अनुसन्धान तथा विकास (Research & Development) केन्द्रहरूको स्थापना, पुस्तकालय व्यवस्थापन सुदृढीकरण लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। साथै, देशभरको शिक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूबारे पनि गम्भीर रूपमा छलफल गरिएको थियो।

युवाहरूले मन्त्री पुनलाई आफ्ना माग र सुझावहरू समेटिएको विशेष ज्ञापनपत्र बुझाउँदै आवश्यक नीतिगत पहलका लागि आग्रह गरेका छन्।

मन्त्रीज्यूले युवाहरूको कुरा ध्यानपूर्वक सुन्नुहुँदै आगामी दिनमा सरकारले उनीहरूको मागका विषयमा आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ।

यस भेटघाटले पर्सा मात्र नभई सम्पूर्ण देशको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउने आशाको सन्देश दिएको युवाहरूको विश्वास छ।

सम्बन्धित समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता
मुख्य समाचार

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मुख्य समाचार

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त
मुख्य समाचार

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In