• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

अदालत तोडफोडमा संलग्न विरुद्ध प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय

अदालत तोडफोडमा संलग्न विरुद्ध प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ कार्तिक १२ गते बुधबार
A A
अदालत तोडफोडमा संलग्न विरुद्ध प्रहरीमा जाहेरी दिने सर्वोच्चको निर्णय
1
SHARES
4
VIEWS

१२ कार्तिक काठमाडौं,। सर्वोच्च अदालतले देशभरका अदालतहरूमा तोडफोड र अव्यवस्थित क्रियाकलापमा संलग्न व्यक्तिहरू विरुद्ध कानूनी कारबाही अघि बढाउने निर्णय गरेको छ।

न्यायालयको प्रतिष्ठा, शान्ति सुरक्षा र विधिको शासनमा आघात पुर्‍याउने कार्यका रूपमा अदालत परिसरमा भएको तोडफोड, नाराबाजी र अव्यवस्था रोक्न सर्वोच्चले कठोर निर्णय लिएको हो।

सर्वोच्चले नेपाल प्रहरीलाई तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि औपचारिक जाहेरी दर्ता गर्ने निर्देशन दिएको छ।

यसअघि हालै केही जिल्लामा अदालत परिसरभित्रै तोडफोड, नाराबाजी र कागजात फाल्नेजस्ता गतिविधि भएका थिए, जसले न्यायपालिकामाथि आक्रमणको स्वरूप लिएको भन्दै कानूनी वृतले चिन्ता व्यक्त गरेको थियो।

सर्वोच्चको भनाइ:

“अदालतको स्वाभिमान र विधिको शासनको रक्षा गर्न कुनै पनि तोडफोड वा हिंसात्मक गतिविधि सह्य हुँदैन,”

 

यो निर्णयपछि अब देशभरका अदालत परिसरमा भएको तोडफोड सम्बन्धी घटना प्रहरी अनुसन्धानको दायरामा आउने भएको छ।

सम्बन्धित समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता
मुख्य समाचार

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मुख्य समाचार

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त
मुख्य समाचार

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In