• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

जुवाखालबाट जुवा खेल्ने मानिसहरू पक्राउ

जुवाखालबाट जुवा खेल्ने मानिसहरू पक्राउ

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन २७ गते सोमबार
A A
जुवाखालबाट जुवा खेल्ने मानिसहरू पक्राउ
1
SHARES
10
VIEWS

२६ असोज बिरगंज । राती करिब २१:४५ बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थितमा रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको छ, भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट जुवातास खेलिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न व्यक्तिहरूलाई जुवाखालबाटै नगद रू. ५०,७५५/- (पचास हजार सात सय पचपन र ३ वुक तास सहित नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निजहरू विरुद्ध जुवा सम्बन्धी कसूरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट दिन-५ (पाँच) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको।

पक्राउ विवरण

१. जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को रोहित रौनियार।

२.ऐ.ऐ.बस्ने वर्ष ३० को श्यामबाबु राय।

३. ऐ. वडा नं.१५ बस्ने वर्ष २५ को अनन्त कुमार गुप्ता ।

सम्बन्धित समाचार

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप
स्थानिय

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने
स्थानिय

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप
स्थानिय

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै
मुख्य समाचार

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In