

२४ असोज बिरगंज । बिरगंज वडा नम्बर २६ सुगौली बिर्तामा रहेको इलाका प्रहरी कार्यालयलाई आज परिवर्तन नेपाल फाउण्डेशनद्वारा केही अति आवश्यक सामग्रीहरू सहयोगस्वरूप हस्तान्तरण गरिएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष विशेष साह, संस्थापक रणधीर वर्णवाल, बालेश्वर जैसवाल, सामाजिक अभियन्ता बिकी सर्राफ र विनय गिरीको उपस्थिति रहेको थियो।
सहयोगी हाथ:
१. बिमार्ट ऑनलाइन शॉपिंग
२. जोया फैशन
३. अशोक यादव








Discussion about this post