
२३ असोज बिरगंज प्रफुल मिश्र । जेन-जि आन्दोलन आगाडी बिरगंज स्थित माइस्थान मन्दिर अगाडि प्रहरीले चेकिङ गर्दा मेरो एस्कुटी (scooty) बा ४९ प १५९९ लाई रोकि चेक जाच गरे पश्चात् मैले हेल्मेट को किल्प न लगाको खण्डमा ट्राफिक प्रहरी का एक जना सर मेरो ब्लु -बूक लि जिल्ला ट्राफिक कार्यालयमा आउनु भनु भयो मैले हस भने र निस्के ।
आज को दिन सम म आफै ८ पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा पुगे छु तर कैले सर छुटीमा हुनु हुन्छ त कैले भेटे न … आज त जुन ट्राफिक ले समाते का छन वाहा सङ सोधपुछ गर्नु भने र मलाइ फर्काइयो । दशै तिहार आउदा चेकिङ हुनु र यति सम को गर्नु कदापी जाइज छैन ।
मेरो ब्लु -बूक हराएको खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ले जिमा लिनु पर छ । मैले पटक पटक सर मेरो एस्टाफहरु लाई नि गारो भएको छ न्युज संकलन गर्न मा भने को छु । अब चेकिङ हुदा ट्राफिक प्रहरी ले समात्यो भने जिल्ला ट्राफिक प्रहरी पर्सा ले आफ्नो जिमा लिनु पर छ । यति को बुझम ट्राफिक प्रहरी का कारण सर्वसाधारणलाइ कति सम्म को दुख होला भने र ….








Discussion about this post