
०६ असोज पर्सा । पोखरिया नगरपालिका–८ जगतपुरमा बाख्रा राख्ने छाप्रोभित्र लुकाइएको १९ किलो १२६ ग्राम चरेस सशस्त्र प्रहरीले बरामद गरेको छ।

एपीएफ बीओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको जनाइएको छ।








Discussion about this post