
०५ असोज पर्सा । प्रगतिशील युवा क्लबको २५ औ बार्षिक उत्सव को उपलक्ष्यमा धटस्थापनाको दिन जल यात्रा आयोजना ।
प्रगतिशिल युवा क्लबको २५ औं वार्षिकोत्सवको पावन अवसरमा हरेक वर्ष झै यस वर्ष विशेष कार्यक्रम जलयात्राको सहित विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम गरि भवानी दुर्गा पूजा आयोजना गर्न लागिएकाले तोकिएको मिति र समयमा उपस्थित भई यस जलयात्रा तथा पूजालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गरिदिनुहुन सम्पूर्ण नगरवासी, गाउँटोलका दिदीबहिनी, दाजुभाइ, आमाबुवा तथा युवा अग्रजहरूलाई हार्दिक अनुरोध गर्दछौं ।
तपसिल:
जलयात्रा: २०८२ भदौ ६ गते, सोमबार, बिहान ७ बजेबाट (प्रतिमा चोक देखि प्रसौनी हुदै त्रिवेणी नदी सम्म कलश यात्रा हुनेछ ।
आयोजक:
प्रगतिशिल युवा क्लब
वीरगंज – १५, प्रतिमा चोक








Discussion about this post