• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Wednesday, July 29, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

१२ वटा स्टोर जलेको भाटभटेनीले कर्मचारी नहटाउने, दशैँ बोनस पनि दिने

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन ३ गते शुक्रबार
A A
१२ वटा स्टोर जलेको भाटभटेनीले कर्मचारी नहटाउने, दशैँ बोनस पनि दिने
0
SHARES
3
VIEWS

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभर १२ वटा भाटभटेनी सुपरमार्केट जलेर पूर्ण रुपमा ध्वस्त भयो । योसँगै अब त्यहाँ कार्यरत कर्मचारी बेरोजगार हुने बारे धेरै चिन्ता समेत व्यक्त गरे । तर, भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले भने कुनै पनि कर्मचारी ननिकाल्ने भएका छन् । उनले कर्मचारीलाई नहटाउने र पाउने सेवासुविधा समेत कटौती नगर्ने स्पष्ट पारेका छन् ।

हाल भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो।

भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालक अधिकृत पानु पौडेलले बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको जानकारी दिए ।

आन्दोलनका क्रममा भाटभटेनीको केन्द्रीय कार्यालयसहित २८ मध्ये १२ वटा सुपरस्टोरमा तोडफोड तथा आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो। अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न
शिक्षा

नेतृत्व र उत्कृष्टताको उत्सव : सूर्योदय सेकेन्डरी स्कुलमा इन्भेस्टिच्युर सेरेमोनी तथा पुरस्कार वितरण सम्पन्न

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न
शिक्षा

भोजपुरी संस्कृति विषयक वक्तृत्वकला तथा मौलिक गीत प्रतियोगिता सम्पन्न

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग
स्थानिय

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो
राजनिती

रास्वपा सभापतिमा रविविरुद्ध उम्मेदवारी घोषणा गरेका बाराका अभिषेक (भोला साह कानु) गुप्ताको नाम प्रतिनिधि सूचीबाटै हटाइयो

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In