• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

वीरगंज वडा नं. ८ को नयाँ कार्यालय भवन सञ्चालनमा

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ चैत्र २७ गते शुक्रबार
A A
वीरगंज वडा नं. ८ को नयाँ कार्यालय भवन सञ्चालनमा
1
SHARES
7
VIEWS

वीरगंज महानगरपालिका वडा नं. ८ को नवनिर्मित कार्यालय भवन आज उद्घाटन गरिएको छ। महानगर प्रमुख राजेशमान सिंहले कार्यक्रमबीच भवन उद्घाटन गर्नुभएको हो।

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा टेण्डर आह्वान गरी निर्माण प्रक्रिया सुरु गरेको उक्त भवन एसडी कन्स्ट्रक्सनले करिब ७९ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको हो। दुई तले सुविधासम्पन्न भवन निर्माण भएसँगै वडा कार्यालयले आफ्नै संरचनाबाट सेवा प्रवाह सुरु गरेको छ।

यसअघि विद्यालयको कोठाबाट सेवा दिइँदै आएकाले सेवाग्राहीले विभिन्न कठिनाइ भोग्नुपरेको थियो। नयाँ भवन सञ्चालनमा आएपछि सेवा अझ छिटो, व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णसहित जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप
स्थानिय

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने
स्थानिय

बैरिया बिर्ता नौतजमा निःशुल्क आँखा शिविर : ५६ जनामा मोतियाबिन्दु, शल्यक्रिया वीरगञ्जमा हुने

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप
स्थानिय

जिल्ला प्रशासन पर्सामा प्रशासन अधिकृतको “गुन्डा शैली” ! पत्रकारमाथि दुर्व्यवहारको आरोप

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया
मुख्य समाचार

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In