• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

बिरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ फाल्गुन ३० गते शनिबार
A A
बिरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न
0
SHARES
3
VIEWS

वीरगंजस्थित बिरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख महमद साकिल र अन्तर्राष्ट्रिय खेलाडी महमद वेशको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्नो तेक्वान्दो सीप प्रदर्शन गरेका थिए।

कार्यक्रममा प्रशिक्षक मन्सुर महमद, राजेन्द्र खड्गी, बिक्रान्त डंगोलसहित अन्तर्राष्ट्रिय खेलाडी अफताब आलम, सन्तोष रौनियार, प्रथम बर्नवाल र अन्य खेलाडीको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले किक, पुम्से, आत्मरक्षा र आधारभूत प्रविधि प्रदर्शन गरे।

प्रशिक्षकहरूले विद्यार्थीहरूको अनुशासन र प्राविधिक दक्षताको आधारमा मूल्याङ्कन गरे। आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In