• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

सम्पत्ति विवरण नबुझाउँदा १५२ सांसद निलम्बन

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ माघ ३ गते शनिबार
A A
सम्पत्ति विवरण नबुझाउँदा १५२ सांसद निलम्बन
1
SHARES
10
VIEWS

पाकिस्तानको निर्वाचन आयोगले वार्षिक सम्पत्ति तथा दायित्व विवरण समयमै नबुझाएका राष्ट्रिय र प्रादेशिक सभाका १५२ जना सांसदको सदस्यता निलम्बन गरेको छ। आयोगले निर्वाचन ऐन, २०१७ को धारा १३७ अनुसार तोकिएको समयसीमा उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूलाई कारबाही गरेको हो।

आयोगका अनुसार सांसदहरूले आफ्नै, जीवनसाथी तथा आश्रित सन्तानको सम्पत्ति विवरण प्रत्येक वर्ष बुझाउनुपर्ने कानुनी व्यवस्था छ। जनवरी १५ भित्र विवरण पेश नगरेका सांसदलाई विवरण नबुझाएसम्म कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको भारतीय पत्रिका ट्रिब्यून ले जनाएको छ।

निलम्बित सांसदहरूमा राष्ट्रिय सभा, सिनेट तथा चारै प्रदेश सभाका सदस्यहरू रहेका छन्। प्रदेशअनुसार हेर्दा पंजाब सभाबाट ५०, सिन्धबाट ३३, खैबर पख्तुनख्वाबाट २८ र बलोचिस्तानबाट ७ जना सांसद निलम्बनमा परेका छन्।

निर्वाचन आयोगले गत वर्ष पनि यही कारण देखाउँदै १३९ सांसदको सदस्यता निलम्बन गरेको स्मरण गराउँदै कानुनको पालना गर्न सबै जनप्रतिनिधिलाई सचेत गराएको छ।

सम्बन्धित समाचार

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

बिहारमा सत्ता परिवर्तन, सम्राट चौधरीले सम्हाले मुख्यमन्त्री पद
अन्तराष्ट्रिय

बिहारमा सत्ता परिवर्तन, सम्राट चौधरीले सम्हाले मुख्यमन्त्री पद

प्रख्यात गायिका आशा भोसलेको निधन, संगीत क्षेत्रमा शोक
अन्तराष्ट्रिय

प्रख्यात गायिका आशा भोसलेको निधन, संगीत क्षेत्रमा शोक

अमेरिकाले भारतमाथिको भन्सार कर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्‍यो
अन्तराष्ट्रिय

अमेरिकाले भारतमाथिको भन्सार कर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्‍यो

इरान–अमेरिका तनाव: इरानले सैन्य तयारी बढायो, १ हजार ड्रोन परिचालन
अन्तराष्ट्रिय

इरान–अमेरिका तनाव: इरानले सैन्य तयारी बढायो, १ हजार ड्रोन परिचालन

भारत–युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता
अन्तराष्ट्रिय

भारत–युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In