• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

सिन्धुलीको घ्याङलेखबाट लुटिएको रकममध्ये केही बरामद, अनुसन्धान जारी

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ माघ २ गते शुक्रबार
A A
सिन्धुलीको घ्याङलेखबाट लुटिएको रकममध्ये केही बरामद, अनुसन्धान जारी
1
SHARES
10
VIEWS

सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका स्थित नेपाल एसबीआई बैंकबाट लुटिएको तीन करोड ११ लाख रुपैयाँमध्ये केही रकम प्रहरीले बरामद गरेको छ। बरामद रकम शुक्रबार सार्वजनिक गरिएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान र बाँकी रकमको खोजी अझै जारी छ। लुटपाट कसरी र कति जनाको संलग्नतामा भएको हो भन्ने विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको छ।

घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको थियो भने सुरक्षा सतर्कता समेत बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल
मुख्य समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता
मुख्य समाचार

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मुख्य समाचार

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In