• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

अमेरिकी आक्रमणमा १ सयको मृत्यु भएको भेनेजुएलाको दाबी

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ पुष २४ गते बिहीबार
A A
अमेरिकी आक्रमणमा १ सयको मृत्यु भएको भेनेजुएलाको दाबी
2
SHARES
13
VIEWS

भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी सैन्य आक्रमणका क्रममा करिब १ सय जनाको ज्यान गएको दाबी गर्नुभएको छ । राजधानी काराकसमा राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले गत शनिबार भएको कारबाहीले ठूलो मानवीय क्षति पुर्यााएको बताएका हुन् ।

आक्रमणपछि राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको बताइएको छ । यसअघि सरकारले मृतकको आधिकारिक संख्या सार्वजनिक नगरे पनि सेनाका २३ सैनिकको मृत्यु भएको विवरण सार्वजनिक गरिएको थियो । अधिकारीहरूका अनुसार राष्ट्रपति मदुरोको सुरक्षा टोलीका सदस्यहरू बढी प्रभावित भएका छन्।

यसैबीच, क्यूबाले भेनेजुएलामा कार्यरत आफ्ना केही सैन्य तथा गुप्तचर सदस्यहरू पनि मारिएको जनाएको छ । आक्रमणमा राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेस घाइते भएको गृहमन्त्री काबेयोले जानकारी दिए ।

घटनापछि भेनेजुएला सरकारले एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । आक्रमणपछि देशमा राजनीतिक अस्थिरता बढेको छ भने अन्तर्राष्ट्रिय स्तरमा समेत चासो र विवाद चुलिएको छ ।

सम्बन्धित समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया
मुख्य समाचार

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै
मुख्य समाचार

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल
मुख्य समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
मुख्य समाचार

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In