• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, April 18, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा मधेश प्रदेश समिति गठन

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा मधेश प्रदेश समिति गठन

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ पुष १ गते मंगलवार
A A
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा मधेश प्रदेश समिति गठन
3
SHARES
24
VIEWS

०१ पुष सर्लाही। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मधेश प्रदेश समिति गठन गरेको छ। मधेश प्रदेशका आठवटै जिल्लाका सञ्चारकर्मीहरूको भेलाबाट क्षितिज विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

उद्योग वाणिज्य संघ सर्लाहीको सभाहल, लालबन्दीमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको केन्द्रीय कार्यसमितिकी महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजकत्व तथा प्रमुख आतिथ्यता र सहसंयोजक विनिता क्षेत्रीको विशिष्ट आतिथ्यतामा समिति गठन सम्पन्न भएको हो।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रमेश खत्री, उपाध्यक्षमा सुशीला पोखरेल चौलागाईं, सचिवमा प्रफुल्ल मिश्र, सहसचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा श्रवण साह र सह–कोषाध्यक्षमा मानिक चन्द चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा कुलदिप दास (प्रचार–प्रसार विभाग), आरती सेन्चुरी (महिला विभाग प्रमुख), राजु श्रीवास्तव (प्रवक्ता), सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाच राम, सन्तोष कर्ण, एस.एम. जगाहस्त ‘गुड्डु’, अस्मिता परियार र अनिल यादव चयन भएका छन्।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका जिल्ला अध्यक्ष महेन्द्र महतो, उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीका अध्यक्ष महेश महतो, प्रतिष्ठानका उपाध्यक्ष सन्तोष कर्ण, सहसचिव मदन नेपाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नारायणी विश्वकर्मा (आरती विश्वकर्मा)ले गरेकी थिइन्।

सम्बन्धित समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक आज अपरान्ह बस्दै

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता
मुख्य समाचार

मधेशमा जंक फूड प्रतिबन्धको सुझाव, बालस्वास्थ्यमा चिन्ता

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस
मुख्य समाचार

मधेशका दुई सांसद मन्त्रीको लागी सिफारिस

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मुख्य समाचार

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त
मुख्य समाचार

१४ दिनमै श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In