• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Friday, April 17, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

बीरगञ्जमा ‘Legal Voices’ टोलीद्वारा पानी संकट विषयक चेतनामूलक कार्यक्रम सम्पन्न

बीरगञ्जमा ‘Legal Voices’ टोलीद्वारा पानी संकट विषयक चेतनामूलक कार्यक्रम सम्पन्न

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन २८ गते मंगलवार
A A
बीरगञ्जमा ‘Legal Voices’ टोलीद्वारा पानी संकट विषयक चेतनामूलक कार्यक्रम सम्पन्न
6
SHARES
45
VIEWS

अभिलाष गुप्ता
वीरगञ्ज २८ असोज

“Legal Voices: Voices for Change, Voices for Justice” अभियानअन्तर्गत आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–स्थित South Zone Secondary School मा “Water Crisis in Birgunj” विषयमा विद्यार्थीहरूलाई लक्षित गर्दै एक चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई वीरगञ्ज क्षेत्रमा बढ्दो पानी अभाव, भू–जलको दुरुपयोग, र वातावरणीय असन्तुलनका कारणहरूबारे जानकारी दिइएको थियो। साथै, दैनिक जीवनमा पानीको दिगो प्रयोग र संरक्षणका उपायहरूबारे पनि चर्चा गरिएको थियो।

कार्यक्रमका Resource Person हरूमध्ये जय गुप्ता, रोशन यादव, बिकाश यादव र राज नन्दनी साह (टीम पर्सा) ले कानुनी चेतना, जिम्मेवारी र नागरिक सरोकारका विषयमा विद्यार्थीहरूलाई अभिव्यक्ति दिएका थिए। उनीहरूले भने, “देशको आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा स्थायी परिवर्तन ल्याउन बौद्धिक चेतनायुक्त समाज निर्माण जरुरी छ। आज हामीले थालनी गरेका साना कदमहरू भोलिको उज्वल भविष्यका लागि आधार बन्न सक्छन्।”

कार्यक्रमको मूल नारा “Taking Legal Knowledge to the Roots” अर्थात् कानुनी ज्ञानलाई समाजको जरासम्म पुर्‍याउने रहेको थियो।
उक्त कार्यक्रम मिति २०८२ असोज २८, मंगलवार का दिन विद्यालयका संचालक सरोज चौधरी, अशोक सङौला लगायतका शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो।कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, कानुनी चेतना र वातावरणीय सचेतनाको सन्देश फैलाएको आयोजकहरूले बताएका छन्।

सम्बन्धित समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

रोल्पामा मासिक पत्रकार भेटघाट: १९ मुद्दा दर्ता, ९७ हजार राजश्व संकलन
मुख्य समाचार

रोल्पामा मासिक पत्रकार भेटघाट: १९ मुद्दा दर्ता, ९७ हजार राजश्व संकलन

वीरगञ्जमा कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
मुख्य समाचार

वीरगञ्जमा कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ

मधेशका लोक सञ्चारकर्मीको वनभोज, एकता र सहकार्य सुदृढ गर्ने सन्देश
मुख्य समाचार

मधेशका लोक सञ्चारकर्मीको वनभोज, एकता र सहकार्य सुदृढ गर्ने सन्देश

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In