• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

Tob( Tibetian Original Blood ) नामका संस्थामाथि विभिन्न प्रश्न

Tob( Tibetian Original Blood ) नामका संस्थामाथि विभिन्न प्रश्न

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन २६ गते आईतवार
A A
Tob( Tibetian Original Blood ) नामका संस्थामाथि विभिन्न प्रश्न
1
SHARES
4
VIEWS

२६ असोज बिरगंज प्रफुल मिश्र ।

संचार कर्मी दिवाकर शाह ले भने अनुसार हाम्रो टिमले यो कुरा लाई ध्यान दिदै यस्को सत्य तथ्य खोजी गर्यौ ।

खोज्दै जादा “TOB (Tibetan Origin Blood)” भन्ने शब्द सुन्नमा रोचक लाग्न सक्छ तर — यसको अर्थ बुझाउँदा, यो कुनै वैज्ञानिक वा वैद्यकीय (medical) शब्द होइन, बरु सांस्कृतिक वा जातीय (ethnic/cultural) सन्दर्भमा प्रयोग हुने शब्द हो।

यसले “तिब्बती मूलका वंशज वा तिब्बती रक्तसम्बन्ध भएका मानिसहरू” भन्ने जनाउँछ।
अर्थात् — जसको पुर्खा वा पूर्वजहरू तिब्बती मूल (Tibetan ethnicity) बाट आएका हुन्।

जेन-जि ले गरेको आन्दोलनमा TOB आउने मुख्य कारण को छन बिन गर्न अब धेरैले माग गर्दै छन ।

एउटा तस्बिरमा TOB का एक जनाले आफ्नो पछाडि बन्दुक राख्दै गरेको दृश्य अहिले समाजिक संजालमा भाइरल हुँदै छ ।

सयौं को संख्यामा TOB ले मोटरसाइकलमा आउनु र सबले TOB को जैकेट लाउनु र बन्दुक बोक्नु एक हाम्रो देश अब कुनै ठूलो संकटमा जादै छ भने सोच आएन होला ।

नेपाल, भारत, भुटान, र चीनका केही क्षेत्रका जातिहरू लाई कहिलेकाहीँ “Tibetan origin bloodline” भएको भनेर सांस्कृतिक वा ऐतिहासिक रूपमा सम्बोधन गरिन्छ।

विभिन्न ठाउँ बाट तथा सामाजिक संजाल मार्फत यस्को छानबिन होस भने र अवाज उठदै छ ।

सम्बन्धित समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो
मुख्य समाचार

हरपतगंज सडक निर्माण ठप्प: भुक्तानी विवाद, अदालत र अवरोधले काम रोकियो

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया
मुख्य समाचार

मधेस प्रहरीमा ‘घुमुवा डन’ प्रकरण: दुई सई तानिए, डिआइजीमाथि छानबिनको छाया

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
मुख्य समाचार

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै
मुख्य समाचार

वीरगञ्जको मुख्य सडकमा डोजर अभियान सुरु हुदै

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल
मुख्य समाचार

तस्करी नियन्त्रण र भन्सार सुधारबारे गृहमन्त्री गुरुङ र सांसदहरुबिच छलफल

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
मुख्य समाचार

पर्सामा सवारी दुर्घटना हुदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In