• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

बहिनी नम्रताले लेख छिन के साचिनै भ्रष्टाचार खतम भएको हो त …

बहिनी नम्रताले लेख छिन के साचिनै भ्रष्टाचार खतम भएको हो त ...

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन २५ गते शनिबार
A A
बहिनी नम्रताले लेख छिन के साचिनै भ्रष्टाचार खतम भएको हो त …
4
SHARES
32
VIEWS

२५ असोज बिरगंज ।

हिजो-आज हामीले क्रान्तिको आगोले
भ्रष्टाचार जलिरहेको देख्यौँ,
तर तपाईं स्वयं सोच्नुहोस्
के साँच्चै भ्रष्टाचार पूरै मेटिएको छ?

यो कविता बाहिरी भ्रष्टाचारबारे होइन, यो त हामीभित्र,
हाम्रो मनभित्र लुकेको भ्रष्टाचारबारे हो।कविता को शीर्षक रहेको छ
भ्रष्टाचार : हामीभित्रको प्रतिबिम्ब ..

हिमालको काखमा, जहाँ बादल अड्किन्छ,
नदीहरू गुनगुनाउँछन्, पहाडहरू उभिन्छन्,
सौन्दर्यको देशमा सत्य अझै किन रुँदैछ?

भ्रष्टाचारलाई हामी सधैं आफू बाहिर खोज्छौँ,
तर राम्रोसँग हेर्दा यसको छायाँ त हामीभित्रै भेटिन्छ।

नेता देखि जनता,
कार्यालयदेखि विद्यालयसम्म
नियम तोड्छौँ, घुस दिन्छौँ,
अनि भन्छौँ “यस्तै हो, यस्तै चल्छ!”

देशको भ्रष्ट सत्ता बदल्न आन्दोलन उठाउँछौँ,
तर त्यसै आन्दोलनभित्र चोरी गर्न निस्कन्छौँ।
भोलिदेखि फेरि खल्तीमा घुसको पैसा राख्छौँ,
र चियाको पैसा दिएर काम अघि सार्न माग गर्छौँ।

यो देशलाई फेरि महान् बनाउन हिँडेकाहरू,
कहिलेकाहीँ बिर्सन्छौँ
यो देश त हाम्रैजस्ता नागरिकहरूले बनाउने हो।
त्यसैले, देशलाई सुनौलो बनाउनको लागि
पहिलो कदम हामीले आफैंभित्रको
भ्रष्टाचारलाई परिवर्तन गर्न उठाउनै पर्छ।
यो देश लाई बद्लिन
हामीले पहिला आफूलाई बद्लिन पर्छ!!!

सम्बन्धित समाचार

न्यायको प्रतीक्षामा एक अधुरो कथा : निर्मला पन्त
फिचर स्टोरी

न्यायको प्रतीक्षामा एक अधुरो कथा : निर्मला पन्त

चितवनमा चिसो छल्दै स्थानीयसँग छलफल : पूर्व आइजिपी सर्वेन्द्र खनाल
फिचर स्टोरी

चितवनमा चिसो छल्दै स्थानीयसँग छलफल : पूर्व आइजिपी सर्वेन्द्र खनाल

माननीय उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिंगज्यूको वीरगंज भ्रमण
फिचर स्टोरी

माननीय उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिंगज्यूको वीरगंज भ्रमण

डोल्पामा अत्याधिक हिमपातका कारण घाइते प्रहरीको सेनाको हेलिकप्टरमार्फत उद्धार
फिचर स्टोरी

डोल्पामा अत्याधिक हिमपातका कारण घाइते प्रहरीको सेनाको हेलिकप्टरमार्फत उद्धार

सूर्य नेपालका कर्मचारी बनेर व्यवसायी ठगी गर्ने तीनजना वीरगन्जबाट पक्राउ
फिचर स्टोरी

सूर्य नेपालका कर्मचारी बनेर व्यवसायी ठगी गर्ने तीनजना वीरगन्जबाट पक्राउ

खर्ना तथा छठ पर्वको सबैमा शुभकामना
फिचर स्टोरी

खर्ना तथा छठ पर्वको सबैमा शुभकामना

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In