• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, June 6, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

असत्यमाथि सत्यको विजयको प्रतीक विजया दशमी को सबै मा शुभकामना

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ आश्विन ५ गते आईतवार
A A
असत्यमाथि सत्यको विजयको प्रतीक विजया दशमी को सबै मा शुभकामना
2
SHARES
13
VIEWS

प्रफुल मिश्र । दसैँ हर्ष एवम् उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव सुरु भएको हो।

दसैँ हिन्दुहरूको महान् चाड हो जसलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। विजया दशमीका दिन भगवतीले दानवमाथि र रामले रावणमाथि विजय हासिल गरेको स्मरणमा टिका-जमरा लगाउने, आशीर्वाद लिने, नयाँ कपडा लगाउने, मिठो खाने-ख्वाउने र घर-गाउँ सफा राख्ने चलन छ। यो शक्ति पूजा, शस्त्र पूजा र वीरताको उत्सव हो।

दसैँले काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी जस्ता दस पाप त्याग्ने प्रेरणा दिन्छ।

सम्बन्धित समाचार

न्यायको प्रतीक्षामा एक अधुरो कथा : निर्मला पन्त
फिचर स्टोरी

न्यायको प्रतीक्षामा एक अधुरो कथा : निर्मला पन्त

चितवनमा चिसो छल्दै स्थानीयसँग छलफल : पूर्व आइजिपी सर्वेन्द्र खनाल
फिचर स्टोरी

चितवनमा चिसो छल्दै स्थानीयसँग छलफल : पूर्व आइजिपी सर्वेन्द्र खनाल

माननीय उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिंगज्यूको वीरगंज भ्रमण
फिचर स्टोरी

माननीय उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिंगज्यूको वीरगंज भ्रमण

डोल्पामा अत्याधिक हिमपातका कारण घाइते प्रहरीको सेनाको हेलिकप्टरमार्फत उद्धार
फिचर स्टोरी

डोल्पामा अत्याधिक हिमपातका कारण घाइते प्रहरीको सेनाको हेलिकप्टरमार्फत उद्धार

सूर्य नेपालका कर्मचारी बनेर व्यवसायी ठगी गर्ने तीनजना वीरगन्जबाट पक्राउ
फिचर स्टोरी

सूर्य नेपालका कर्मचारी बनेर व्यवसायी ठगी गर्ने तीनजना वीरगन्जबाट पक्राउ

खर्ना तथा छठ पर्वको सबैमा शुभकामना
फिचर स्टोरी

खर्ना तथा छठ पर्वको सबैमा शुभकामना

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In