• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Tuesday, July 28, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न

जनता हेडलाईन by जनता हेडलाईन
२०८३ बैशाख ७ गते सोमबार
A A
सशस्त्र प्रहरी १३ गणको स्थापना दिवस भव्य रूपमा सम्पन्न
2
SHARES
16
VIEWS

वीरगंज , ७ वैशाख –

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, वीरगञ्जमा १९ औँ स्थापना दिवस तथा वार्षिक उत्सव विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

कार्यक्रम मधेश प्रदेश प्रमुख कृष्ण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने गणपति मोहन बहादुर क्षेत्रीले अध्यक्षता गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीप पाठकसहित सुरक्षा निकायका अधिकारी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समारोहमा सशस्त्र प्रहरी बलले स्थापना कालदेखि हालसम्म सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षामा पुर्‍याउँदै आएको योगदानबारे चर्चा गरिएको थियो। उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीहरूलाई सम्मान तथा पुरस्कार वितरण पनि गरिएको छ।

कार्यक्रममा परेड प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा विविध कार्यक्रम प्रस्तुत गरिएको थियो। सहभागीहरूले संगठनप्रति समर्पण र राष्ट्रसेवाको भावनालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग
स्थानिय

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित
स्थानिय

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?
मुख्य समाचार

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप
स्थानिय

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In