• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Saturday, April 18, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

मधेस प्रदेशमा बेपत्ता र क्षतिग्रस्तको संख्या चिन्ताजनक स्तरमा

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ माघ १६ गते शुक्रबार
A A
मधेस प्रदेशमा बेपत्ता र क्षतिग्रस्तको संख्या चिन्ताजनक स्तरमा
0
SHARES
3
VIEWS

मधेस प्रदेश प्रहरी कार्यालयले पछिल्ला छ महिनामा प्रदेशमा २ हजार ५७२ जना व्यक्ति सम्पर्कविहीन भएका तथ्यांक सार्वजनिक गरेको छ। प्रवक्ता कमल थापाका अनुसार पुस महिनामा मात्रै १ हजार ४४८ जना सम्पर्कविहीन थिए। तीमध्ये १ हजार ५०१ जनालाई भेटिएको छ भने बाँकी अझै सम्पर्कविहीन रहेका छन्।

जेन्जी आन्दोलनका क्रममा मधेस प्रदेशमा चारजनाको मृत्यु भएको छ भने २३४ सरकारी कार्यालयमा क्षति पुगेको छ। क्षतिको कुल मूल्य ५७ करोड ३५ लाख ५२ हजार रुपैयाँ बराबर रहेको छ। आन्दोलनका क्रममा प्रहरीका सवारी साधनमा पनि २ करोड ६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै, कारागारबाट १,०४५ जना कैदीबन्दी फरार भएका थिए। उनीहरूमध्ये ५७९ जनालाई पक्राउ गरिएको छ भने बाँकी फरार छन्। बाल सुधार गृहबाट ६८ जना फरार भएका थिए, जसमा २० जना पक्राउ परिसकेका छन् र ४८ जना अझै फरार रहेका छन्।

प्रहरीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी र जेन्जी आन्दोलनका क्षतिको मूल्याङ्कन कार्य जारी रहेको छ।

सम्बन्धित समाचार

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित
खेलकुद

आर्मीलाई प्रधानमन्त्री कप उपाधि, सुदूरपश्चिम ५ विकेटले पराजित

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले
अन्तराष्ट्रिय

इजरायल–लेबनान युद्धविराम लागू, विस्थापितहरू घर फर्किन थाले

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा
मुख्य समाचार

अधिकृत नआउँदा मधेसका पालिकामा बेथिति, निमित्तकै भरमा सेवा

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 
मुख्य समाचार

बलात्कारका आरोपी १७ दिनदेखी फरार : पीडितलाई न्याय पाउनेमा चिन्ता 

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली
मुख्य समाचार

पर्सा प्रहरीको चैत विवरण सार्वजनिक: १५२ मुद्दा दर्ता, करोडौँ राजस्व असुली

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा
मुख्य समाचार

पर्सामा नागरिकता–राष्ट्रिय परिचयपत्र एकैसाथ सेवा

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In