• #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub
Thursday, July 30, 2026
  • Login
  • Register
Janata Headline
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
  • गृहपृष्ट
  • समचार
  • मुख्य समाचार
  • राष्ट्रिय
  • स्थानिय
  • शिक्षा
  • राजनिती
  • खेलकुद
  • अन्तराष्ट्रिय
No Result
View All Result
Janata Headline
No Result
View All Result

फागुन २१ का लागि नेपाल–भारत सीमा ७२ घण्टा बन्द हुने

जनता हेडलाईन by जनता हेडलाईन
२०८२ पुष २५ गते शुक्रबार
A A
फागुन २१ का लागि नेपाल–भारत सीमा ७२ घण्टा बन्द हुने
1
SHARES
7
VIEWS

वीरगंज , २५ पुस –

रौतहटको चन्द्रनिगाहपुरस्थित नेपाल–भारत सीमा संयुक्त समितिको बैठकले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सीमा ७२ घण्टा बन्द गर्ने निर्णय गरेको छ ।

बैठकमा महोत्तरी, सर्लाही र रौतहटका सुरक्षा अधिकारी तथा भारतको सीतामढीका सुरक्षा अधिकारीहरूले निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल गरेका थिए । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित हुनेगरी सीमा बन्द गरिएको जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दका अनुसार बैठकमा सीमा अपराध, लागुऔषध नियन्त्रण, भन्सार छली नियन्त्रण र सूचना आदानप्रदान जस्ता विषयमा पनि छलफल भएको थियो। नेपालका सुरक्षा अधिकारी र भारतका सीमा अधिकारीहरूले ७२ घण्टा अति आवश्यकबाहेक आवागमन पूर्णरूपमा रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्ता संयुक्त बैठकहरू बेलाबेलामा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा समन्वय र शान्ति व्यवस्था सुनिश्चित गर्न आयोजना गरिने गरिएको छ ।

सम्बन्धित समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ
मुख्य समाचार

निलम्बित मेयर राजेशमान सिंहको किर्ते नागरिकताको खुलासा गरेका पत्रकार जियालाल साहलाई लगाएको चारवटै झुटो मुद्दाबाट जिल्ला अदालतले दिए सफाइ

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु
मुख्य समाचार

बहुदरमाई–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग
स्थानिय

रामनगरीमा स्वास्थ्य र खेलकुद प्रवर्द्धन: २९६ लाभान्वित, खेलाडीलाई सहयोग

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित
स्थानिय

तस्करीको भण्डाफोर गरेपछि पत्रकारमाथि सांघातिक आक्रमण, महासंघ र हिन्दू पत्रकार संघ आक्रोशित

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?
मुख्य समाचार

उजुरी परेपछि एकै रातमा दर्ता, कागजमा ब्ल्याकलिस्ट तर व्यवहारमा ‘भिआइपी’ ! छोरीको नाममा कम्पनी खोलेर कानुनलाई चुनौती, श्रम कार्यालयमा सेटिङको गन्ध ?

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप
स्थानिय

सीमामा ‘सिंघम’ आतंक ! प्रहरीकै संरक्षणमा तस्करी, आईसीपी क्षेत्रमा देहव्यापारदेखि असुलीसम्मको आरोप

Discussion about this post

जनता हेडलाईन प्रा.लि. द्वारा संचालित
janataheadline.com
Email : janataheadline@gmail.com
Contact : 9702748739
ADVERTISEMENT
Facebook Twitter Youtube RSS

अध्यक्ष : प्रफुल मिश्र
प्रकाशक : बृज किशोर गुप्ता

प्रदेश ब्यूरो चीफ : जनार्दन मिश्र
बरिस्ठ सल्लाहकार : राम बहादुर यादव

सम्पादक : जया मिश्र
सह सम्पदाक : नन्दनी शाह
बिशेष सम्बाददाता : बिकास गुप्ता

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

No Result
View All Result
  • #4440 (no title)
  • #4467 (no title)
  • Contact
  • Home
  • News
  • Papper Hub

© 2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : 370013/082/083

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In